प्रदेश खेलकुद विकाश बोर्ड - उद्देश्य

  • खेलकुदलाई शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटनसँग जोडेर राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने ।
  • दक्ष खेलाडी र प्रशिक्षक उत्पादन गर्न एथलेटिकस खेललाई स्कुल तथा क्लब स्तरमा अनिवार्य गराउन पहल गर्ने ।
  • खेलकुदको माध्यमबाट स्थानीय तथा प्रादेशिक सम्बन्धलाई सुदृढ बनाउने ।
  • विद्यालय, विश्वविद्यालय तथा क्लब स्तरबाटै यूवाहरुलाई खेलकुदमा संलग्न गराई खेलकुद क्षेत्रलाई संवृद्ब बनाउने आधारशीला तयार गर्ने ।
  • खेलकुद क्षेत्रमा निरन्तरता दिन नसकेका खेलाडी तथा प्रशिक्षक लगायतलाई पुनः उक्त क्षेत्रमा संलग्न गराई स्वरोजगारका अवसरहरु सिर्जना गर्ने ।

  • महिला(छात्रा)हरुलाई आधारभूत खेलकुदमा अनिवार्य संलग्न गराई आत्म–सुरक्षा(Self-Defence)को प्रत्याभूति दिलाउन आवश्यक तालिमहरु संचालन गर्ने ।
  • खेलाडी प्रशिक्षक–प्रशिक्षण(TOT) कार्यक्रम संचालन गर्ने ।
  • प्रदेश नं. १ मा खेलकुदका माध्यमबाट खेल पर्यटनको विकास गर्ने ।