प्रदेश नं. १ प्रदेश नं. १ प्रदेश नं. १ प्रदेश नं. १ प्रदेश नं. १ प्रदेश नं. १ उदयपुर जिल्ला खेल मैदान अनुगमन तथा निरीक्षण झापा जिल्ला खेल मेैदान अनुगमन तथा निरीक्षण मोरङ जिल्ला खेल मैदान अनुगमन तथा निरीक्षण Koshi Kanyam पाथीभरा प्रदेश नं. १

प्रदेश खेलकुद विकास बोर्ड - परिचय

मिति २०७८/०६/२४ गते बोर्ड गठन भएको थियो । गठन भएपश्चात् सिङ्गो प्रदेशको खेलकुद क्षेत्र उत्साहित मात्रै भएको छैन, छोटो समयमै हामीले महत्वपूर्ण नीतिगत र केही व्यवस्थापकीय कार्यहरु समेत सम्पन्न गरेका छौ । हालसम्म नेतृत्वबिहीन रहेका प्रदेशभरिका चौधवटै जिल्लाका खेलकुद विकास समितिले पूणर्ता पाई आफ्नो कार्य समेत प्रारम्भ गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड खेलक्षेत्रको विकासका लागि अब तीव्र गतिका साथ आफ्ना कार्यक्रमहरु गर्दै अघि बढ्न चाहन्छ साथै यस प्रदेशलाई खेलको क्षेत्रमा १ नं. प्रदेश बनाउने छौँ । यसका लागि सबै खेलप्रेमि महानुभावहरुको साथ र सहयोग रहनेछ भन्ने अपेक्षा बोर्डले लिएको छ ।

प्रदेश खेलकुद विकास बोर्ड सदस्यहरु