प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा खेल प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री ज्यू साथै पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिहरुमा कार्यरत वरिष्ठ प्रशिक्षक, प्रशिक्षक, सहायक प्रशिक्षक लगायत १ नं. प्रदेशका भोलेन्टियर प्रशिक्षकहरुको सहभागी ।
सामाजिक विकास मन्त्री माननीय बल ब. साम्सोहाङद्वारा बोर्डका नव नियुक्त सदस्य–सचिवज्यूलाई नियुक्ती पत्र प्रदान गरिदै ।
मिति २०७८/०६/२५ गते सामाजिक विकास मन्त्रीद्वारा प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव र सदस्यहरुलाई शपथ ग्रहण गराइदै ।
मिति २०७८/०७/०७ गते सामाजिक विकास मन्त्री र प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिवज्यूको उपस्थितिमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष र उपाध्यक्षहरुको शपथ ग्रहण कार्यक्रम गराइदै ।
मिति २०७८/०७/१६ गते प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिवज्यूद्धारा सामाजिक विकास मन्त्री माननीय बल ब. साम्सोहाङज्यूलाई विदाई तथा आगामी दिनका लागि शुभकामना दिदै ।
प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिवद्धारा नवनियुक्त सामाजिक विकास मन्त्री र राज्यमन्त्रीज्यूलाई स्वागत तथा कार्यकालको शुभकामना कार्यक्रम ।
सत्रौं एसियन कराँते च्याम्पियनसिप, रेफ्री तथा कोच सेमिनारमा १० दिने प्रशिक्षणका लागि काजकिस्तान जानुहुने प्रशिक्षक बिमल पोख्रेल र प्रबिन कुमार राणा मगरज्युलाई शुभकामना सहित प्रदेश खेलकुद विकास बोर्डको तर्फबाट बिदाइ गर्नुहुँदै प्रदेश खेलकुद विकास बोर्ड, प्रदेश नं. १ का सदस्य–सचिव कृष्ण बस्नेतज्यु ।
प्रदेश नं. २ को जनकपुमा सम्पन्न हुन गइरहेको अन्तर–प्रादेशिक कबड्डी प्रतियोगितामा सहभागिता जनाउन जानुहुने सहायक कोच यशोदा पोखरेललाई विजयको अग्रिम शुभकामना सहित विदाई गर्नुहुदै प्रदेश खेलकुद विकास बोर्ड, प्रदेश नं. १ का सदस्य–सचीव कृष्ण बस्नेतज्यु ।
छिमेकी राष्ट्र भारतको अहमदावादमा हुन गइरहेको आमन्त्रित अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै प्रदेश नं १ बाट भाग लिन जाने पोखरिया कराँते डोजो बिराटनगरका खेलाडीहरुलाई प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचीव कृष्ण बस्नेतज्युद्धारा विजयको अग्रिम शुभकामना सहित विदाई गर्नुहुदै ।
नेपाली राष्ट्रिय क्रिकेट यू–१९ क्रिकेट टिममा पर्न सफल भएका प्रदेश नं. १ का खेलाडी दीपेश कँडेलज्यूलाई प्रदेश खेलकुद विकास बोर्ड हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।
प्रदेश खेलकुद विकास बोर्ड का सदस्य-सचिवज्यूद्धारा सामाजिक विकास मन्त्रालयमा कार्यरत सचिव कमल प्रसाद भट्टराईज्यूलाई बिदाई तथा शुभकामन दिर्दै ।
भारतको अहमदावादमा हालै सम्पन्न आमन्त्रित अन्तराष्ट्रिय कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै प्रदेश नं. १ बाट भाग लिई उपबिजेता बन्न सफल पोखरिया कराँते डोजो खेलाडीहरुलाई प्रदेश खेलकुद विकास बोर्डका सदस्य-सचिवज्यूद्धारा बधाई तथा स्वागत कार्यक्रम।
प्रदेश खेलकुद विकास बोर्डका सदस्य-सचिव र सदस्यहरुद्धारा सामाजिक विकास मन्त्रालयका सचिवज्यूलाई स्वागत तथा कार्यकालको शुभकामना दिदै ।
प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा १४ वटै जिल्ला खेलकुद समितिका अध्यक्ष, उपाध्यक्ष र कार्यालय प्रमुखहरुको सहभागितामा पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्बन्धी छलफल साथै खेलकुद सम्बन्धी भावि कार्ययोजना तर्जुमा तथा कार्यशाला गोष्ठी सम्पन्न ।
प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा खेल प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री ज्यू साथै पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिहरुमा कार्यरत वरिष्ठ प्रशिक्षक, प्रशिक्षक, सहायक प्रशिक्षक लगायत १ नं. प्रदेशका भोलेन्टियर प्रशिक्षकहरुको सहभागी ।