प्रदेश नं. १ Koshi Kanyam पाथीभरा उदयपुर जिल्ला खेल मैदान अनुगमन तथा निरीक्षण झापा जिल्ला खेल मेैदान अनुगमन तथा निरीक्षण मोरङ जिल्ला खेल मैदान अनुगमन तथा निरीक्षण मिति २०७९ आषाढ १९ गतेका दिन  प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा प्रदेश नं.१ का अन्तर्राष्ट्रिय साफ, एशियन र ओलम्पिक गेम खेलेका खेलाडीहरुलाई सम्मान कार्यक्रम प्रदेश नं. १ का प्रदेश खेलकुद विकास बोर्डको आयोजना साथै महिला उद्यम समिति र मोरङ व्यापार संघको सहयोगमा  मिति २०७९/०३/१४ देखि १६ सम्म भएको महिला सेल्फ डिफेन्स तालिममा १४ वटै जिल्लाबाट सहभागी भएका सेल्फ डिफेन्स तालिम कार्यक्रम प्रदेश नं. १ प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता प्रदेश नं. १ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा खेल प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री ज्यू साथै पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिहरुमा कार्यरत वरिष्ठ प्रशिक्षक, प्रशिक्षक, सहायक प्रशिक्षक लगायत १ नं. प्रदेशका भोलेन्टियर प्रशिक्षकहरुको सहभागी । प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा १४ वटै जिल्ला खेलकुद समितिका अध्यक्ष, उपाध्यक्ष र कार्यालय प्रमुखहरुको सहभागितामा पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्बन्धी छलफल साथै खेलकुद सम्बन्धी भावि कार्ययोजना तर्जुमा तथा कार्यशाला गोष्ठी सम्पन्न । रेफ्री कराँते कबड्डी welcome

प्रदेश खेलकुद विकास बोर्ड - परिचय

मिति २०७८/०६/२४ गते बोर्ड गठन भएको थियो । गठन भएपश्चात् सिङ्गो प्रदेशको खेलकुद क्षेत्र उत्साहित मात्रै भएको छैन, छोटो समयमै हामीले महत्वपूर्ण नीतिगत र केही व्यवस्थापकीय कार्यहरु समेत सम्पन्न गरेका छौ । हालसम्म नेतृत्वबिहीन रहेका प्रदेशभरिका चौधवटै जिल्लाका खेलकुद विकास समितिले पूणर्ता पाई आफ्नो कार्य समेत प्रारम्भ गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड खेलक्षेत्रको विकासका लागि अब तीव्र गतिका साथ आफ्ना कार्यक्रमहरु गर्दै अघि बढ्न चाहन्छ साथै यस प्रदेशलाई खेलको क्षेत्रमा १ नं. प्रदेश बनाउने छौँ । यसका लागि सबै खेलप्रेमि महानुभावहरुको साथ र सहयोग रहनेछ भन्ने अपेक्षा बोर्डले लिएको छ ।

प्रदेश खेलकुद विकास बोर्ड सदस्यहरु